तस्बिरः रासस बागलुङको गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी गाउँ र खेतमा पाक्न लागेको धान । मध्यपहाडी लोकमार्ग छेउमा पर्ने यो गाउँले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार