नेपालले टस हार्यो, पहिला बलिङ गर्ने

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेको छ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको हो।

नेपाल र मलेसियाबीचको खेल केहीबेरमा सुरु हुँदैछ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस