इन्टनर मिलान रियल मड्रिडसँग पराजित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई पराजित गरेको छ ।घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई ३–२ ले पराजित गरेको हो ।

रियल मड्रिडका लागि करिम बेन्जिमा, सर्जियो रामोस र रोड्रिगोले गोल गरे । इन्टर मिलानका लागि मार्तिनेज र पेरिसिकले गोल गरे ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस