इटालीका प्रशिक्षक रोबर्तो माचिनीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । इटालीको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक रोबर्तो माचिनी कोरोना भाइरसबाट सक्रमित भएका छन् ।

५५ वर्षका रोबर्तोमा कुनै लक्षण नदेखिएको र उनी रोम स्थित घरमा आराम गरिरहेको इटालियन फुटबल फेडेरेशनले जनाएको छ ।

माचिनीले सन् २००९–२०१३ सम्म म्यानचेस्टर सिटीको प्रशिक्षक रहेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस