रुखमा बसेको बकुल्ला

तस्बिरः रासस

सुर्खेतको वीरेन्द्रनगर–४ मूलपानीमा रुखमा बसेको सेतो बाकुल्लाको बथान । आजभोली धान काटेर उठाउँदा खसेको धान खाना विभिन्न ठाउँबाट चारचुरुङ्गी आउने गर्छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस