तस्बिरः रासस
मुस्ताङको थासाङ गाउँपालिका–३ मा पर्ने छाक्ताङबाट देखिएको निलगिरि हिमाल । बेनी–जोमसोम सडक अन्तर्गत पर्ने छाक्ताङ क्षेत्रबाट निलगिरि, धौलागिरि र मानापाथी हिमालको नजिकबाट अवलोकन गर्न सकिन्छ ।
प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार


