तस्बिरः सुरेश आचार्य
सुर्खेतको–जारकोट सडक खण्डमा पर्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका –१ रहेको नाम्रा गाउँ । करिब १० बर्ष पहिले यो गाउँमा आगलागी हुँदा घर जलेपछि अहिले एउटै शेलीमा जस्ताको पाताले छाएको नयाँ घर बनेका छन् ।
प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार


