तस्बिरः रासस घोराही उपमहानगरपालिका–१७ कर्जाहीस्थित कृतिम जलाशयमा खेल्दै जाडो छल्न आएका जलेवाको बथान । यिनीहरुको मुख्य आहारा माछा भएकाले नदी तथा जलाशय नजिक बस्ने गर्छन् । प्रकाशित मिति : २०८० पुष २ गते सोमवार