खच्चडमा घाँस बोकाएर ल्याउँदै

तस्बिर : रासस

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको ‘धो’ मा खच्चडमा बोकाएर ल्याउँदै घाँस । हिमपातको समयमा पशुचौपायलाई चरिचरण क्षेत्रमा लैजान मुस्किल पर्ने भएकाले अहिले घाँस जम्मा गरिँदै आइएको छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस