तस्बिरः रासस बागलुङ नगरपालिका– ४ स्थित कुँडुले फेँदी । तलपट्टी हरियाली धानफाँट र माथितिर रहेको कुँडुले गाउँले बागलुङ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार