गुप्त दह

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको सिस्ने गाउँपालिकामा पर्ने गुप्त दह । सामुद्रिक सतहबाट ३ हजार ४ सय मिटर उचाईमा रहेको छ । यो गुप्त दहबाट देखिएको हिमालको दृश्य सिस्ने हिमाल हो ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस