तस्बिर ः रासस अन्नपूर्ण पदमार्ग अन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाईमा अवस्थित मनाङको ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ जाँदै पर्यटक । प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार