फुतफुते झरना

तस्बिर: रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा रहेको आकर्षक फुतफुते झरना । पछिल्लो समय यो झरनामा पर्यटकहरुको आकर्षण बढ्दो छ ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस