हराउँदै काठको छानो

तस्बिर : अनलाइन साझा

रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङमा काठको छानो भएको घर । फल्याकका छाना भएका परम्परागत र मौलिक घर बिस्तारै हराउँदै गएका छन् । जेलबाङमा सडक पुगेसँगै घरहरु कंक्रीट बन्न थालेका छन् । युद्धमा सबैभन्दा धेरै मानवीय क्षति भोगेको जेलबाङ फेरिदै गएको छ । दस वर्षे सशस्त्र युद्धताका साविकको जेलबाङमा ७३ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस