वर्षापछि खुलेको लिबाङ

रोल्पाको सदरमुकाम लिबाङ भारी वर्षापछि । “पानी परेपछिको आकाश खुले झैँ” भन्ने गीत झैँ, लिबाङ पानी परेपछि खुलेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस