रोल्पा जिल्लाको सदरमुकाम लिबाङको रात्रीकालीन दृश्य । रोल्पा नगरपालिकाले सडक बत्ती र हाइम्याक्स लाइट जडान गरेपछि रातको समयमा बजार क्षेत्र उज्यालोले मनमोहक देखिन्छ । प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार