
फाइल फाेटाे
७रोल्पा । रोल्पामा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५२ पुगेको छ।
दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १८ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्।
जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार हालसम्म १ हजार ५ सय ४८ जनाले कोरोना जितेका छन्।
प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार