
८असार, गुम्मी । गुल्मीमा असार १५ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
सोमबार राती १२ बजेदेखि असार १५ गते राती १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।
सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा जारी निषेधाज्ञापत्र मार्फत १५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
निषेधाज्ञामा अटेरी गरे प्रचलित कानुनअनुसार कार्बाही गरिने समेत पत्रमा चेतावनी दिइएको छ ।
प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार