८ असार, काठमाडौँ । नेपालमा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा४१ जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना भाइरस अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार