८ असार, रोल्पा रोल्पामा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ९४ पुगेको छ । कोरोना भाइरस राेल्पा सरकार अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार