रोल्पामा ७ जना कोरोना संक्रमित थपिए

८ असार, रोल्पा रोल्पामा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ९४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस