रोल्पा महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिएका छाैँ : अध्यक्ष आचार्य

रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा फागुन १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुँदै छ ।

‘तेस्रो रोल्पा महोत्सव २०८०’ मा जिल्लाको व्यावसायिक कृषि, उद्योग, संस्कृतिका र पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन गर्ने उद्देश्य सहित स्थानीय उत्पादनलाई जोड दिइने रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्यले बताएका छन ।

प्रस्तुत छ, अध्यक्ष आचार्यसँग ‘तेस्रो रोल्पा महोत्सवको विविध विषयमा केन्द्रित रहेर अनलाइन साझाले गरेको कुराकानी :

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस