छाला चिलाउने समस्याबाट छुटकारा पाउन अपनाउनुहोस्, यी उपायहरु ?

छालाले बाहिरी सुन्दरता झल्काउने भएकाले छाला स्वास्थ्य रहनु जरुरी हुन्छ।

छालामा विभिन्न समस्याहरु देखा परिरहेका हुन्छन्। त्यसैले समयसमयमा अस्पताल गएर छाला जाँच गराउने गर्नुपर्छ।

छाला चिलाउने समस्या धेरै मानिसहरुमा देखिने गर्छ। छाला रातो हुने, चिलाउने वा पानीफोका आउने, गिर्खाबाट पानीजस्तो निस्कने समस्या छ, अपनाउनुहोस्, यी उपाय,

इक्जेमा भएको ठाउँमा मोइस्चराइजर लगाउने।

धेरै तातो पानीमा नुहाउनु हुदैँन्।

धेरै चिलाउने भागमा चिसो रुमाल राख्ने।

मनतातो पानीले नुहाउँदा पानीमा धेरै बेरसम्म नबस्ने।

मानसिक तनाव नलिने।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस