राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री ओलीको आह्वान

७जेठ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन नसके राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव अघि सारेका छन् ।

संविधानको धारा ७६ को ५ अनुसार नयाँ सरकार गठन हुन नसके उनले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरेका हुन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस